हाम्रो फत्तेपुर मण्डलिका आमा सङ्गतिका आमा-दिदी बहिनिहरुले बार्षिकी रुपमा परमेश्वरले उनिहरुको घरपरिवार तथा पशुपालनमा दिनुभएको आशिषहरुबाट खुत्रुके भेटिहरु सङ्कलन गर्ने गरेक छन । सोही अनुरुप यसपाली पनि खुत्रुके भेटिहरु सङ्कलन गरियो । परमेश्वरले यसपली घरपरिवार तथा पशुपालनमा अझ प्रसस्त आशिष दिनुभएको कुरा २०१३ मा भएको खुत्रुके भेटिहरुको परिणामले देखाएको छ किनकी बचनले भन्छ -
" परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष्अनुसार हरेकले आफ्नो भेटी चढ़ाओस्। " (व्यवस्था १६:१७) ।
" परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष्अनुसार हरेकले आफ्नो भेटी चढ़ाओस्। " (व्यवस्था १६:१७) ।


0 Comments